Online Bible

- Reklamy -




लेवीहरू 24:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 समागम पालमा गवाही पर्दाको बाहिर हारूनले साँझदेखि बिहानसम्मै लगातार याहवेहको सामु बत्तीहरूको रेखदेख गरिरहोस्। यो भावी पुस्ताका लागि सदा रहिरहने विधि हुनुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 भेट हुने पालमा गवाहीको पर्दादेखि बाहिर परमप्रभुको सामु साँझदेखि बिहानसम्‍म हारूनले ती बत्तीहरू निरन्‍तर रेखदेख गरोस्‌। यो तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका लागि अनन्‍तको विधि होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 हरेक बेलुका हारूनले ती जलाउनेछ र बिहानसम्‍म बालिराख्‍नेछ। हारूनले ती पानस करारको सन्‍दुकको सामुन्‍ने पर्दाको बाहिरपट्टि, जो महा-पवित्र स्‍थान हो, परमप्रभुको उपस्‍थितिमा बाल्‍नेछ। यो नियम सदाकालको निम्‍ति मान्‍नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 परमप्रभुअघि भेट हुने पालमा करार सन्दुकको पर्दा बाहिर साँझबाट बिहान नहुन्जेलसम्म हारूनले निरन्तर बत्ती जलाऊन्। यो विधि तिमीहरूका सन्तान बाँचुन्जेलसम्म सधैँ चलिरहनेछ।

Viz kapitola kopírovat




लेवीहरू 24:3

Následuj nás:

Reklamy


Reklamy