लेवीहरू 24:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 जसले कसैको पशुलाई मार्छ भने त्यसले हर्जाना तिर्नुपर्छ—प्राणको साटो प्राण। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 पशुलाई मर्ने गरी हिर्काउनेले त्यसको भर्ना देओस्— पशुको साटो पशु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 अनि जसले अर्काको पशुलाई मार्छ, त्यसले त्यसको सट्टामा पशु नै दिनुपर्नेछ। यो प्राणको बदलीमा प्राण हो। Viz kapitolaपवित्र बाइबल18 यदि कुनै व्यक्तिले अर्काको पशुलाई मारे त्यसले बदलामा अर्को एउटा पशु दिनुपर्छ। Viz kapitola |