Online Bible

- Reklamy -




लेवीहरू 24:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 याहवेहको इच्छा स्पष्‍ट नभएसम्म तिनीहरूले त्यसलाई थुनामा राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 परमप्रभुको इच्‍छा तिनीहरूले थाहा नपाएसम्‍म त्‍यसलाई थुनामा राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 र त्‍यसलाई तिनीहरूले पहरादारको जिम्‍मामा राखे र परमप्रभुले त्‍योसित के गर्न भन्‍नुहुन्‍छ, सो पर्खेर बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 मानिसहरूले त्यस मानिसलाई कैदी झैं पक्रिए अनि स्पष्ट न्यायको निम्ति परमप्रभुको आज्ञाको लागि पर्खे।

Viz kapitola kopírovat




लेवीहरू 24:12

Následuj nás:

Reklamy


Reklamy