लेवीहरू 23:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 यस चाडको पहिलो दिन एउटा पवित्र सभा होस्; त्यस दिन तिमीहरूले आफ्नो दैनिक काम नगर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 पहिलो दिन पवित्र सभा होस्। त्यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 पहिलो दिन तिमीहरू पवित्र सभामा भेला हुनू र आफ्ना दिन-दिनको काम नगर्नू। Viz kapitolaपवित्र बाइबल7 यो चाडको पहिलो दिन तिमीले विशेष सभा गर्नेछौ। त्यस दिन काम गर्ने छैनौ। Viz kapitola |