Online Bible

- Reklamy -




लेवीहरू 23:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “ ‘छ दिनसम्म तिमीहरूले काम गर्नू, तर सातौँ दिन शब्बाथ विश्रामदिन, पवित्र दिन हो। तिमीहरूले कुनै काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि यो याहवेहका निम्ति शब्बाथ हो।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 “‘छ दिन काम गरिओस्, तर सातौँ दिनचाहिँ विशेष विश्राम को शबाथ, एक पवित्र सभाको दिन हो। त्‍यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नू। तिमीहरूले जहीँ बसोबास गरे तापनि त्‍यो परमप्रभुको शबाथ हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 आफ्‍नो काम गर्नलाई तिमीहरूले ६ दिन पाउँदछौ तर याद राख कि सातौँ दिन शबाथ दिन, बिश्रामको लागि हो। त्‍यो दिन तिमीहरूले काम नगर्नू तर आराधना गर्नलाई एकसाथ भेला हुनू। तिमीहरू जहीँ बसे तापनि पवित्र विश्राम दिन परमप्रभुको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 “छ दिनसम्म काम गर, सातौं दिन विश्राम मानिनेछ र त्यस दिन विशेष विश्रामको दिन, एक पवित्र सभाको दिन हुनेछ। त्यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नु। तिमीहरूको सब घरमा यस दिनलाई परमप्रभुको विश्राम दिन मान्नु।

Viz kapitola kopírovat




लेवीहरू 23:3

Následuj nás:

Reklamy


Reklamy