लेवीहरू 23:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिमीहरू जहाँ भए तापनि आ-आफ्नो घरबाट चढाउने भेटीको रूपमा दुई वटा रोटीहरू ल्याउनू। यी रोटीहरू एपाको दश भागको दुई भाग मसिनो पिठो प्रयोग गरेर बनाउनू। यी रोटीहरू खमिर हालेर बनाउनू। अनि कटनी गरेको पहिलो फल बलिस्वरूप विशेष भेटीको रूपमा चढाइनका लागि याहवेहकहाँ ल्याउनू Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिमीहरूले आफ्नो घरदेखि एक पाथी मसिनो पीठोले बनाएका र खमिर मिलाएर पकाएका दुई वटा रोटी परमप्रभुको निम्ति अगौटे फलको बलि स्वरूप ल्याउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 हरेक परिवारले दुईवटा रोटी ल्याएर प्रभुलाई विशेष भेटीको रूपमा चढाउनेछ। एक-एक रोटी दुई किलोग्राम पीठो खमिरसित मिसाई पकाउनू र कटनी गरेको पहिलो अन्नको रूपमा परमप्रभुलाई चढाउनू। Viz kapitolaपवित्र बाइबल17 त्यस दिन तिमीहरूले आफ्नो घरबाट दुइवटा खमीर मिसाएको रोटी ल्याउनु पर्छ खमीर अनि सोह्र बटुको पीठो प्रयोग गरेर यी रोटीहरू पकाऊ। त्यो डोलाउने बलिक लागि हुनेछ त्यो तिम्रो पहिलो उब्जनीबाट परमप्रभुको निम्ति अन्न बलि हुनेछ। Viz kapitola |