Online Bible

- Reklamy -




लेवीहरू 22:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यसले मरेर भेट्टाइएको कुनै कुरा अथवा पशुले फहराएको केही खाएर त्यसबाट अशुद्ध नहोस्। म नै याहवेह हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 आफै मरेको अथवा जङ्गली पशुले फहराएर मारेको जन्‍तु खाएर त्‍यसले आफूलाई अशुद्ध नपारोस्‌। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 पूजाहारीले स्‍वाभाविकरूपले मरेको वा जङ्गली जनावरले मारेको पशुको मासु खानेछैन किनभने त्‍यस कुराले उसलाई अशुद्ध पार्नेछ। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 “यदि कुनै पूजाहारीले आफैं मरेको अथवा जङ्गली जनावरले मारेको पशु भेट्छन् उनले त्यो खानु हुँदैन, यदि खान्छन् उनी अशुद्ध हुन्छन्। म परमप्रभु हुँ।

Viz kapitola kopírovat




लेवीहरू 22:8

Následuj nás:

Reklamy


Reklamy