लेवीहरू 22:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 घाम डुबेपछि त्यो शुद्ध हुनेछ। अनि त्यसले पवित्र भेटीहरू खान सक्छ; किनकि ती त्यसकै भोजन हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 सूर्य अस्ताएपछि मात्र त्यो शुद्ध हुनेछ। त्यसपछि त्यसले पवित्र थोकहरूबाट खान सक्छ, किनभने त्यो त्यसको भोजन हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 सूर्य अस्ताएपछि ऊ शुद्ध हुन्छ, त्यसपछि पवित्र भेटीको थोक, जुनचाहिँ उसको खाना हो, उसले खान सक्छ। Viz kapitolaपवित्र बाइबल7 घाम अस्ताएपछि मात्र उनी पवित्र हुनु सक्छन् अनि पवित्र खाना खानु सक्छन्। किनभने पवित्र खाना उसको हुन्छ। Viz kapitola |