Online Bible

- Reklamy -




लेवीहरू 22:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 जसले यी कुरामध्ये कुनै कुरा छोएको छ, साँझसम्म त्यो अशुद्ध रहनेछ। त्यसले आफूलाई पानीले ननुहाएसम्म कुनै पनि पवित्र भेटीहरू नखाओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 मानिस साँझसम्‍म अशुद्ध रहोस्‌। त्‍यसले आफ्‍नो शरीर नधोउञ्‍जेल पवित्र थोकहरूबाट नखाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 जुन पूजाहारी अशुद्ध हुन्‍छ, ऊ साँझसम्‍म अशुद्ध रहन्‍छ। त्‍यसपछि पनि स्‍नान नगरेसम्‍म उसले पवित्र भेटीको कुनै थोक नखाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 यी चीजहरू मध्ये कुनैलाई छुइन्छ त्यो मानिस साँझसम्म अशुद्ध रहन्छ। उसले पानीमा ननुहाएसम्म पवित्र खाद्य खानु सक्दैन।

Viz kapitola kopírovat




लेवीहरू 22:6

Následuj nás:

Reklamy


Reklamy