Online Bible

- Reklamy -




लेवीहरू 22:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अथवा त्यसले आफूलाई अशुद्ध पार्ने कुनै घस्रने जीवजन्तु छोयो भने अथवा त्यसलाई अशुद्ध पार्ने जस्तोसुकै अशुद्धता भएको कुनै मानिसलाई छोयो भने तापनि त्यो अशुद्ध हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 घस्रने जीवजन्‍तुलाई छुने र कुनै पनि अशुद्धता भएको मान्‍छेलाई छुने

Viz kapitola kopírovat

पवित्र बाइबल

5 उनले कुनै घस्रने अशुद्ध पशुहरू छोए पनि अशुद्ध हुन सक्छन्। के गर्दा अथवा कसरी कुनै व्यक्ति अशुद्ध भयो त्यो कुनै मुख्य कुरा होइन, तर कुनै पूजाहारीले अशुद्ध मानिसलाई छुँदा नै अशुद्ध भइहाल्छन्।

Viz kapitola kopírovat




लेवीहरू 22:5

Následuj nás:

Reklamy


Reklamy