लेवीहरू 22:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 त्यो त्यही दिन खाइहाल्नू; त्यसको कुनै पनि कुरा बिहानसम्म नराख्नू। म नै याहवेह हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 त्यही दिन त्यो खाइओस्। त्यसमा उब्रेको केही पनि बिहानसम्म नछोड़िओस्। म परमप्रभु हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 त्यसलाई त्यही दिन खाइहाल्नू र भोलिपल्ट बिहानसम्म नउबार्नू। Viz kapitolaपवित्र बाइबल30 तिमीले त्यो बलि चढाएको पशुको मासु त्यही दिन खाई सक्नुपर्छ भोलि बिहानसम्म बाँकी राख्नु हुँदैन। म परमप्रभु हुँ। Viz kapitola |