Online Bible

- Reklamy -




लेवीहरू 22:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “तिनीहरूलाई भन्: ‘पुस्तौँ-पुस्तासम्मका लागि यदि तिमीहरूका सन्तानमा कोही अशुद्ध छ, र पनि त्यो इस्राएलीहरूले याहवेहकहाँ चढाएका पवित्र भेटीहरूको नजिक आउँछ भने त्यस मानिसलाई मेरो उपस्थितिबाट अलग गर्नुपर्छ। म नै याहवेह हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 “तिनीहरूलाई भन्‌: ‘तिमीहरूको कुनै पुस्‍तामा पनि यदि कोही अशुद्ध मान्‍छे इस्राएलीहरूले परमप्रभुलाई अर्पण गरेका पवित्र थोकहरूका नजिक गयो भने, त्‍यस मान्‍छे मेरो सामुन्‍नेबाट बहिष्‍कृत हुनेछ। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिम्रा कुनै छोरा-नाति विधिअनुसार अशुद्ध रहँदा, मलाई इस्राएलका मानिसहरूले अर्पण गरेका पवित्र भेटीहरूका छेउ आए भने त्‍यसले फेरि कहिल्‍यै वेदीमा सेवाकार्य गर्न सक्‍नेछैन। यी आउँदा दिनहरूमा सदासर्वदा मानिनुपर्छ। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 हारून अनि उसका छोराहरूलाई भनिदेऊ। यदि तिमीहरूका सन्तानहरूबाट कसैले यी चीजहरू छुन्छ जब त्यो मानिस अशुद्ध छ। त्यस मानिसलाई छुट्‌याउनु पर्छ। इस्राएलका मानिसहरूले ती चीजहरू मलाई दिएका छन्। म परमप्रभु हुँ।

Viz kapitola kopírovat




लेवीहरू 22:3

Následuj nás:

Reklamy


Reklamy