लेवीहरू 22:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 “तिमीहरूले आफ्ना धन्यवादको भेटी याहवेहका निम्ति बलिदान गर्दा त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य हुने गरी बलि चढाओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 “तिमीहरूले परमप्रभुको निम्ति धन्यवाद बलि चढ़ाउँदा त्यो ग्रहणयोग्य हुने गरी चढ़ाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 जब परमप्रभुलाई धन्यवाद बलि चढाउँछौ, त्यो बलि नियमअनुसार गर र तिमी ग्रहण गरिनेछौ। Viz kapitolaपवित्र बाइबल29 “यदि तिमी परमप्रभुलाई धन्यवाद बलि चढाउछौ, तिमीले चढाउँन सक्छौ तर त्यो बलि परमेश्वरलाई ग्रहणयोग्य हुनुपर्छ। Viz kapitola |