Online Bible

- Reklamy -




लेवीहरू 22:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 गाई अथवा भेडा र तिनीहरूका बच्‍चाहरू, दुवैलाई एकै दिन नमार्नू!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 गाई अथवा भेड़ीलाई त्‍यसको पाठासमेत एकै दिनमा नमार्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 एकै दिनमा गाई र त्‍यसको बाछो वा साँढ-भेडी र थुमा वा बाख्री र त्‍यसको पाठा बलि नगर्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 तर तिमीले त्यही दिन माऊ र पाठो बलि चढाउनु हुँदैन। यो नियम गाईहरू र भेंडाहरूमा पनि लाग हुन्छ।

Viz kapitola kopírovat




लेवीहरू 22:28

Následuj nás:

Reklamy


Reklamy