लेवीहरू 22:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 खोट भएका कुनै पनि पशु नल्याउनू। किनकि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य हुनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 खोट भएको जे छ त्यो तिमीहरूले नचढ़ाउनू, किनकि त्यो ग्रहणयोग्य हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 खोट भएको पशु चढायो भने परमप्रभुले त्यो ग्रहण गर्नुहुन्न। Viz kapitola |