Online Bible

- Reklamy -




लेवीहरू 21:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 त्यसमा खोट भएको हुनाले त्यो मेरो पवित्रस्थानलाई दूषित पार्नलाई पर्दानिर अथवा वेदीको नजिक नआओस्। तिनीहरूलाई पवित्र पार्ने याहवेह म नै हुँ।’ ”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तर त्‍यसमा खोट भएकोले त्‍यसले पर्दा र वेदीको नजिक आएर मेरो पवित्रस्‍थान अपवित्र नपारोस्‌। तिनीहरूलाई पवित्र पार्ने परमप्रभु म नै हुँ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तर शरीरमा खोट रहेका कारणले त्‍यो पवित्र पर्दा वा वेदीको नजिक नआओस्। त्‍यसले यी पवित्र कुराहरूलाई अपवित्र नपारोस् किनभने म परमप्रभु हुँ अनि तिनीहरूलाई पवित्र पार्दछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

23 तर अति पवित्र स्थानमा पर्दाबाट जान सक्तैन अनि वेदीको नजिक पनि जानु सक्तैन। किनभने उसलाई केही खोट लागिको छ र उसले पवित्र स्थानलाई अपवित्र पार्नु हुँदैन। म परमप्रभुले ती स्थानहरू पवित्र पारेको छु।”

Viz kapitola kopírovat




लेवीहरू 21:23

Následuj nás:

Reklamy


Reklamy