लेवीहरू 21:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 पुजारी हारूनको सन्तानमा कुनै पनि खोट भएको व्यक्ति याहवेहलाई आगोद्वारा चढाइने बलि चढाउन नजिक नआओस्। त्यसमा खोट हुनाले आफ्नो परमेश्वरको भोजन चढाउन नजिक नआओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 हारून पूजाहारीका वंशमध्येको खोट भएको कोही पनि परमप्रभुको निम्ति अग्नि-होम चढ़ाउनलाई नजिक नआओस्। त्यसमा खोट छ। त्यो आफ्ना परमेश्वरको भोजन चढ़ाउनलाई नजिक आउनुहुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 हारून पूजाहारीका सन्तान, जसका शरीरमा खोट छ, त्यसले मलाई होमबलि नचढाओस्। Viz kapitolaपवित्र बाइबल21 “हारूनका सन्तानहरूमध्ये विकृति भएकोहुनाले परमप्रभुलाई आगोद्वारा बलिहरू चढाउन सक्दैन अनि उसले आफ्नो परमेश्वरलाई पुर्याउनु सक्दैन। Viz kapitola |