Online Bible

- Reklamy -




लेवीहरू 21:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 कुप्रो वा पुड्को वा आँखामा खोट भएको, छालामा आलो घाउ भएको वा अण्डकोष बिग्रेको।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 कुप्रे, बाउन्‍ने, आँखाको रोग भएको, पाकेको घाउ भएको, अण्‍डमा चोट लागेको कोही पनि नजिक नआओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 कुप्रो वा बाउन्‍ने मानिस वा आँखा वा छालामा रोग लागेको वा नपुंसक मानिसले मलाई बलि नचढाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 कुप्रो पिठिउँ भएको, बाउन्ने, आँखाको रोग भएको, चिलाउने घाउ भएको, लुतो लागेको, संन्धिमा चोटलागेको नपुंसक मानिसहरू।

Viz kapitola kopírovat




लेवीहरू 21:20

Následuj nás:

Reklamy


Reklamy