Online Bible

- Reklamy -




लेवीहरू 20:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “ ‘यदि कसैले आफ्ना बुबालाई अथवा आमालाई सराप्छ भने त्यो मारियोस्। किनकि त्यसले आफ्नो बुबा वा आमालाई सरापेको छ; अनि त्यसको रगत त्यसकै शिरमाथि परोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 “‘जसले आफ्‍ना आमा-बुबालाई सराप्‍छ त्‍यो मारिनैपर्छ। आफ्‍ना आमा-बुबालाई सरापेको कारण त्‍यसको अपराध त्‍यसकै शिरमाथि परोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 परमप्रभुले यी तलका नियमहरू दिनुभयो, जसले आफ्‍ना बुबा वा आफ्‍नी आमालाई सराप्‍दछ, त्‍यसलाई मार्नू। आफ्‍नो मृत्‍युको लागि त्‍यो आफैं जिम्मेवार हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 “यदि कुनै मानिसले आफ्नो आमा अथवा बाबुलाई श्राप दिन्छ भने त्यास मानिसलाई मारिनुपर्छ। जब उसले आफ्नो आमा-बाबुलाई श्राप दिएको कारण उसको मृत्युको जिम्मावारी ऊ आफैं हुनेछ।

Viz kapitola kopírovat




लेवीहरू 20:9

Následuj nás:

Reklamy


Reklamy