लेवीहरू 20:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 म आफ्नो अनुहार त्यस मानिसको विरुद्धमा पार्नेछु। अनि म त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नेछु; किनकि त्यसले आफ्ना छोराछोरीहरू मोलेखलाई दिएर मेरो पवित्रस्थान बिटुलो पारेको छ। अनि मेरो पवित्र नामलाई अपवित्र तुल्याएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 त्यसले आफ्नो बालक मोलोखलाई चढ़ाउँदा मेरो पवित्रस्थान र पवित्र नाउँलाई अपवित्र गर्छ। यसकारण त्यसको विरोध गरेर म त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 यदि कसैले आफ्नो एउटा बालक मोलेखलाई दिएर मेरो पवित्र पाल अशुद्ध पार्यो अनि मेरो पवित्र नामको अनादर गर्यो भने म त्यसको विरुद्धमा खडा हुनेछु र त्यसलाई मेरो जन ठान्नेछैनँ। Viz kapitolaपवित्र बाइबल3 म त्यस मानिसको विरोधमा हुनेछु। उसलाई म आफ्ना मानिसहरूबाट छुट्याउनेछु। किनभने उसले आफ्ना नानीहरू मोलेकलाई दिन्छ अनि यसरी मेरो पवित्र नामको सम्मान गरेन अनि मेरो पवित्र स्थानलाई अशुद्ध बनाउँछ। Viz kapitola |