Online Bible

- Reklamy -




लेवीहरू 20:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 “ ‘यसकारण तिमीहरूले शुद्ध र अशुद्ध पशुहरूको बीचमा अनि शुद्ध र अशुद्ध पक्षीहरूको बीचमा भिन्‍नता राख्नुपर्छ। जमिनमा हिँड्ने र मैले तिमीहरूका निम्ति अशुद्ध भनी अलग गरेको जुनसुकै पशु अथवा पक्षी—केही कुराद्वारा तिमीहरूले आफूलाई अशुद्ध नतुल्याउनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 “‘यसैकारण तिमीहरूले शुद्ध र अशुद्ध पशु-पक्षीहरूको भेद राख्‍नू। मैले अशुद्ध ठहराएका पशु-पक्षी वा भूइँमा घस्रने प्राणीबाट तिमीहरूले आफैलाई अशुद्ध नबनाओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 त्‍यसकारण तिमीहरूले विधिअनुसार शुद्ध वा अशुद्ध पशु वा पंक्षीहरूलाई ठीक-ठीक गरी छुट्ट्याउनुपर्नेछ। अशुद्ध पशु वा पंक्षी नखानू। मैले तिनीहरूलाई अशुद्ध ठहर्‍याएको छु र ती खानाले तिमीहरू अशुद्ध हुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 यसर्थ, तिमीहरूले शुद्ध अनि अशुद्ध पशु-पंक्षीहरूलाई भिन्नै प्रकारले व्यवहार गर्नुपर्छ। अशुद्ध पशु चराहरू अनि घस्रिने प्राणीहरू खाएर तिमीहरू आफैंलाई अशुद्ध नबनाऊ मैले तिनीहरूलाई तिमीहरूका निम्ति अशुद्ध झैं छुट्याएको छु।

Viz kapitola kopírovat




लेवीहरू 20:25

Následuj nás:

Reklamy


Reklamy