Online Bible

- Reklamy -




लेवीहरू 20:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 मैले तिमीहरूको सामुबाट धपाइदिन लागेको जातिहरूका रीतिअनुसार नचल्नू। यसैकारण मैले तिनीहरूलाई घृणा गरेँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तिमीहरूका सामुन्‍ने मैले निकाल्‍न लागेका जातिहरूका चालचलनमा तिमीहरू नहिँड्‌नू। तिनीहरूले यी सबै काम गरेका थिए, त्‍यसैकारण मैले तिनीहरूलाई घृणा गरें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यस देशमा बास गर्ने मानिसहरूका रीतिविधि तिमीहरूले नसिक्‍नू। म ती मूर्ति, देवदेवता पुज्‍नेहरूलाई धपाउँदछु र तिमीहरू त्‍यस देशमा पस्‍न सक्‍नेछौ। तिनीहरूले गरेका दुष्‍ट चलनले मलाई विरक्त पारिसक्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 म त्यस देशका अरू मानिसहरूलाई बलपूर्वक बाहिर निकाल्दैछु। किनभने तिनीहरूले त्यस्ता पापहरू गरे। म ती कर्महरू घृणा गर्छु, यसर्थ तिमीहरूले तिनीहरूको जीवन शैली नपछ्याऊ।

Viz kapitola kopírovat




लेवीहरू 20:23

Následuj nás:

Reklamy


Reklamy