Online Bible

- Reklamy -




लेवीहरू 20:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “ ‘मेरा सबै उर्दीहरू र नियमहरू पालन गरेर त्यसको अनुसरण गर्नू, ताकि मैले तिमीहरूलाई बसोबास गर्न जुन ठाउँमा लैजाँदैछु, त्यसले तिमीहरूलाई नत्यागोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 “‘तिमीहरूले मेरा सबै विधिविधानहरू पालन गर्नू। नत्रता जुन देशमा म तिमीहरूलाई लैजानेछु त्‍यसले तिमीहरूलाई उकेलेर फ्‍याँकिदिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 परमप्रभुले भन्‍नुभयो, “मेरा नियम र आज्ञाहरू सबै पालन गर। त्‍यसो भए कनान देशमा, जहाँ म तिमीहरूलाई लिई आउँदै छु, तिमीहरूलाई फ्‍याँकिदिनेछैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 “म तिमीहरूलाई जुन देशमा लाँदैछु त्यहाँ तिमीहरू बस्नेछौ। मेरो विधि-विधानहरू सम्झना गर अनि पालन गर। यदि तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्छौ भने तिमीहरू त्यस देशबाट निकालिने छैनौ।

Viz kapitola kopírovat




लेवीहरू 20:22

Následuj nás:

Reklamy


Reklamy