Online Bible

- Reklamy -




लेवीहरू 20:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “ ‘यदि कुनै मानिसले आमा र छोरी दुवैलाई विवाह गर्छ भने त्यो दुष्‍टता हो। त्यसलाई ती दुवैसँग आगोमा जलाइनुपर्छ, ताकि तिमीहरूका बीचमा कुनै दुष्‍टता नरहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 “‘कुनै मान्‍छेले आमा र छोरी दुवैलाई राख्‍यो भने त्‍यो दुष्‍कर्म हो। त्‍यो ती दुवैसँग जलाइनुपर्छ, र तिमीहरूका बीचमा यस्‍तो दुष्‍कर्म नहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 कसैले आमा र छोरी दुवैलाई राख्‍यो भने तीनै जनालाई तिनीहरूले गरेको लाजमर्दो कामको निम्‍ति आगोमा जलाएर मारिनुपर्छ, तिमीहरूका बीचमा यस्‍तो कुरा हुनुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 “यदि एकजना मानिसले आमा र छोरी दुवैसँग शारिरिक कर्म गर्छ यो व्यभिचार पाप हो। तिमीले मानिसहरूमा यस्तो व्यभिचार हुन दिनु हुँदैन। तिमीले मानिस अनि स्त्री दुवैलाई आगोमा जलाउनु पर्छ।

Viz kapitola kopírovat




लेवीहरू 20:14

Následuj nás:

Reklamy


Reklamy