लेवीहरू 20:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 “ ‘यदि कुनै मानिसले आफ्नो छिमेकीको पत्नीसित व्यभिचार गर्छ भने त्यो व्यभिचारी र व्यभिचारिणी दुवै मारियोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “‘यदि कसैले अर्काकी पत्नीसित व्यभिचार गर्यो भने व्यभिचारी र व्यभिचारिणी दुवै मारिनैपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 कुनै इस्राएलीले अर्काकी स्वास्नीसित व्यभिचार गर्यो भने त्यो पुरुष र स्त्री दुवैलाई मार्नू। Viz kapitolaपवित्र बाइबल10 “यदि कुनै मानिसले आफ्नो छिमेकीकी स्वास्नीसित सहवास गरे ती दुवैलाई मार्नुपर्छ कारण ती दुवैजना व्यभिचारको दोषी हुन्। Viz kapitola |