लेवीहरू 20:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहले मोशालाई भन्नुभयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुले मोशालाई भन्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1-2 परमप्रभुले इस्राएलीहरूलाई यी कुराहरू भन्नू भनी मोशालाई अराउनुभयो, “तिमीहरूमध्ये कसैले वा तिमीहरूमाझ बस्ने कुनै विदेशीले आफ्नो छोरा वा छोरीलाई मोलेख देवताको पूजामा चढाउनको निम्ति दियो भने त्यसलाई सारा जन-समूहले ढुङ्गाले हिर्काएर मारून्। Viz kapitolaपवित्र बाइबल1 परमप्रभुले मोशालाई भन्नुभयो, Viz kapitola |