Online Bible

- Reklamy -




लेवीहरू 2:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 “ ‘कसैले याहवेहका निम्ति अन्‍नबलि ल्याउँछ भने त्यसको भेटी मसिनो पिठोको होस्। त्यसले त्यसमाथि जैतुन तेल खन्याओस्, र त्यसमा धूप हालोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 “‘कसैले परमप्रभुको निम्‍ति अन्‍नबलिको भेटी चढ़ाउँछ भने त्‍यसको भेटी मसिनो पीठोको होस्‌। त्‍यसले त्‍यसमाथि तेल खन्‍याएर धूप हालोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 कसैले परमप्रभुलाई अन्‍नबलि चढाउँछ भने त्‍यसलाई पहिले पिंधेर पिठो पार्नुपर्छ। त्‍यसमा त्‍यसले जैतुनको तेल हालोस् र माथिबाट धूप राखोस्

Viz kapitola kopírovat

पवित्र बाइबल

1 “जब कोही मानिस परमप्रभुलाई अन्नबलिको केही बलि चढाउँछ भने त्यो बलि मसिनो पीठोको होस्। त्यसमा तेल खन्याएर पूजाहारीले सुगन्धित धूप हालोस्।

Viz kapitola kopírovat




लेवीहरू 2:1

Následuj nás:

Reklamy


Reklamy