Online Bible

- Reklamy -




लेवीहरू 19:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 ठिक तराजु, ठिक ढक, ठिक एपा र ठिक हिन चलाउनू। तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 तिमीहरूसँग ठीक-ठीक तराजू र ढक, र ठीक-ठीक नाप र तौलहरू राख्‍नू। तिमीहरूलाई मिश्रबाट निकालेर ल्‍याउने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 ठीक-ठीक ढक, तराजु र नाप चलाउने गर। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ अनि मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्‍याएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 तिमीसित तौलिन ढक तराजू, नाप, र तौलहरू ठीक हुनुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ।

Viz kapitola kopírovat




लेवीहरू 19:36

Následuj nás:

Reklamy


Reklamy