लेवीहरू 19:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 “ ‘तिमीहरूले नाप्दा, जोख्दा र भर्दा छल नगर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 “‘तिमीहरूले नाप्दा, जोख्दा र भर्दा छल नगर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 “झूटा नाप-तौल र माना-पाथी चलाएर कसैलाई नठग, Viz kapitolaपवित्र बाइबल35 “तिमीले मानिसहरूलाई सच्चाइसँग न्याय गर। जब तिमी केही चीज नाप्छौ अनि तौलिन्छौ निष्पक्षतापूर्वक नाप अनि तौल। Viz kapitola |