लेवीहरू 19:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 तिमीहरूसित बस्ने परदेशीलाई स्वदेशमा जन्मेकालाई झैँ व्यवहार गर्नुपर्छ। त्यसलाई आफूलाई झैँ प्रेम गर्नू। किनकि तिमीहरू पनि इजिप्टमा परदेशी थियौ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तिमीहरूले त्यसलाई आफ्नै देशमा जन्मेको जस्तै ठान्नू। तिमीहरूले त्यसलाई आफूलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्रमा परदेशी थियौ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तिनीहरूसित आफ्ना इस्राएली सङ्गीहरूसित गरेझैँ व्यवहार गर। आफैंलाई जस्तै तिनीहरूलाई प्रेम गर। याद राख कि तिमीहरू पनि एक समय मिश्रमा परदेशी थियौ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Viz kapitolaपवित्र बाइबल34 तिनीहरूलाई माया गर जस्तो आफूलाई गर्छौ किनभने तिमीहरू पनि मिश्रको भूमिमा विदेशी थियौ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। Viz kapitola |