Online Bible

- Reklamy -




लेवीहरू 19:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 “ ‘तिमीहरूले मरेकाहरूका निम्ति आफ्ना शरीरलाई नकाट्नू, अथवा आफूमाथि खोपेर छापहरू नबनाउनू। म नै याहवेह हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 “‘मरेका मानिसका निम्‍ति आफ्‍नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्‍नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 जिउमा केही कुराको छाप नखोप वा मरेका मानिसको लागि शोक मनाएर शरीरमा चोट नलाओ। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 मृत मानिसको सम्झनामा शरीरको मासु नकाट। तिम्रो आफ्नो शरीरमा कुनै छाप नबनाउनु। म परमप्रभु हुँ।

Viz kapitola kopírovat




लेवीहरू 19:28

Následuj nás:

Reklamy


Reklamy