लेवीहरू 19:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर पाँचौँ वर्षमा त्यसको फल खान सकिन्छ। यस प्रकार तिमीहरूका फसलको वृद्धि हुनेछ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तर पाँचौँ वर्षमा त्यसको फल तिमीहरूले खानु हुन्छ, र त्यसको उत्पादन बढ़ेर जानेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तर पाँचौँ वर्षमा तिमीहरूले फल खान सक्छौ। यी सबै तिमीहरूले मान्यौ भने तिम्रा रूखहरूमा धेरै फल फल्नेछन्। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Viz kapitolaपवित्र बाइबल25 त्यसपछि पाँचौ बर्षमा फलेको फलहरू तिमीहरू खान सक्छौ। यदि तिमीहरूले यसो गर्छौ बोटहरूले धेरै फल फलाउने छन्। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। Viz kapitola |