Online Bible

- Reklamy -




लेवीहरू 19:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “ ‘तिमीहरूका दाजुभाइलाई आफ्नो हृदयमा घृणा नगर्नू। बरु आफ्नो छिमेकीलाई खुल्‍लमखुल्‍ला हप्काउनू, ताकि त्यसको दोषमा तिमीहरूको कुनै भाग नहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 “‘आफ्‍नो भाइबन्‍धुसित दुश्‍मनी नराख। आफ्‍नो छिमेकीलाई खुल्‍लमखुल्‍ला हप्‍काओ, नत्रता तँ पनि त्‍यसको अपराधमा साझेदारी होलास्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 “कसैको विरुद्धमा वैरभाव नराख तर ऊसँगको तिम्रो नमिल्‍ने कुरा छिनोफानो गरिहाल र त्‍यस मानिसको कारणले तिमीले पाप गर्नेछैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 “तिमीले हृदयबाट आफ्ना इस्राएली मित्रलाई घृणा गर्नु हुँदैन। यदि तिम्रो छिमेकीले केही अनिष्ट गरेको छ भने उसलाई जानकारी देऊ, तिमीहरू उसले गर्दा पापको दोषी हुने छैनौ।

Viz kapitola kopírovat




लेवीहरू 19:17

Následuj nás:

Reklamy


Reklamy