Online Bible

- Reklamy -




लेवीहरू 19:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 “ ‘तिमीहरूले न्याय नबिगार्नू। गरिबलाई पक्षपात नगर्नू; अनि धनीलाई विशेष कृपा नदेखाउनू। तर आफ्ना छिमेकीको न्याय ठिकसित गर्नू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 “‘तिमीहरूले अन्‍याय नगर। ठूलो होस्‌ वा सानो होस्, मान्‍छे हेरेर होइन, तर सबै मान्‍छेको उचित न्‍याय गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 “मुद्दामा निर्णय दिँदा तिमीहरू इमानदार र न्‍यायी हुनू। गरीबतर्फ पनि नलाग्‍नू, धनीको डर पनि नमान्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 “न्याय गर्दा सच्चाइले गर्नुपर्छ। न्याय गर्दा गरीब भनि दया र धनी भनी सम्मान नगर। आफ्नो छिमेकीसित न्याय गर्दा पनि सच्चाइले न्याय गर्नुपर्छ।

Viz kapitola kopírovat




लेवीहरू 19:15

Následuj nás:

Reklamy


Reklamy