Online Bible

- Reklamy -




लेवीहरू 19:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिमीहरू आफ्नो दाखबारीमा दोस्रो पल्ट नजानू, अथवा झरेका अङ्‌गुर नटिप्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तिमीहरूले आफ्‍नो दाखबारीका फल निखारीकन नटिप्‍नू, अनि दाखबारीमा झरेका फलहरू नबटुल्‍नू। तीचाहिँ गरीब र परदेशीहरूका निम्‍ति छोड़िदेओ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 टिप्‍दा छाडिएका वा भूइँमा झरेको अङ्‌गुर टिप्‍न फर्केर दाखबारीमा फेरि नजानू, ती गरीब र विदेशीहरूका लागि छोडिदिनू। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 जब तिमीहरू अंङ्गूरको बोटबाट अंङ्गूर टिप्छौ, सबै अंङ्गूर न टिप अथवा झरेको अंङ्गूर नटिप। तिनीहरूको भूमिमा भएका गरीब अनि विदेशीहरू निम्ति छाडी देऊ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

Viz kapitola kopírovat




लेवीहरू 19:10

Následuj nás:

Reklamy


Reklamy