Online Bible

- Reklamy -




लेवीहरू 18:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “ ‘आफ्नी बहिनीसित अर्थात् आफ्ना बुबाको छोरी वा आमाकी छोरी, चाहे त्यो एउटै घरमा वा कहीँकतै जन्मेकी होस्, त्यससित सहवास नगर्नू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 “‘तैंले आफ्‍नी साक्‍खै दिदी-बहिनी अथवा आफ्‍ना आमा वा बुबापट्टिकी झट्‌केली छोरीसित सहवास नगर्‌— त्‍यो आफ्‍नै घरमा होस्‌ कि बाहिर जन्‍मेर बढ़ेकी होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 आफूसित एउटै घरमा हुर्केकी होस् वा नहोस्, आफ्‍नी दिदी वा बहिनी वा झट्केली दिदी वा बहिनीसित सम्‍भोग नगर्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 “बहिनी आमापट्टिको होस् अथवा बाबुपट्टिको अथवा उनी तिम्रै घरमा जन्मिएको होस् अथवा बाहिरबाट नै आएकी होस्, उनीसित तिमीले सहवास गर्नु हुँदैन।

Viz kapitola kopírovat




लेवीहरू 18:9

Následuj nás:

Reklamy


Reklamy