लेवीहरू 18:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिमीहरूले प्रवास गरेको इजिप्टियनहरूले गरेका कामहरूझैँ नगर। अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु। यसकारण त्यहाँका मानिसहरूले गर्ने कामहरूझैँ नगर। तिनीहरूका विधि-विधानहरूलाई नपछ्याऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिमीहरूले प्रवास गरेको मिश्रीका रीतिथिति नमान्नू। अनि अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु, यसकारण त्यहाँका रीतिथिति र विधिहरू पनि नमान्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मिश्रदेश, जहाँ तिमीहरू एक समय बास गर्थ्यौ वा कनान देश, जहाँ म तिमीहरूलाई लैजान्छु, त्यहाँका मानिसहरूका चालमा तिमीहरू नचल्नू। Viz kapitolaपवित्र बाइबल3 बितेका दिनहरूमा तिमीहरू मिश्रदेशमा थियौ मिश्रीहरूले त्यो देशमा गरिरहेका छन्। म तिमीहरूलाई कनान देशमा लैजाँदैछु यसर्थ तिमीहरूले त्यस्तो केही नगर जे त्यस ठाउँमा ती मानिसहरू गर्छन्। तिनीहरूको दस्तुर नमान्नु। Viz kapitola |