लेवीहरू 18:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 “ ‘आफ्नो भाउजूसित सहवास नगर्नू; त्यसले तेरो दाजुको अपमान हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “‘तैंले आफ्नी भाउजू वा भाइबुहारीसित सहवास गरेर आफ्नो दाजुभाइको अपमान नगर्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 भाइ-बुहारीसित सम्भोग नगर्नू। Viz kapitolaपवित्र बाइबल16 “तिमीले आफ्नो भाउजूसित लैंगिक सम्बन्ध राख्नु हुँदैन, कारण यसो गर्छौ भने यो तिमीले आफ्नो दाज्यू भाइसित लैंगिक सम्बन्ध राखेको जस्तो हुनेछ। Viz kapitola |