Online Bible

- Reklamy -




लेवीहरू 18:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “ ‘आफ्ना बुबाको भाइकी पत्नीकहाँ सहवासको लागि गएर काकाको अपमान नगर्नू; त्यो तेरी काकी हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 “‘तैंले तेरी बड़ी-आमा कि काकीसित सहवास गरेर आफ्‍ना बुबाका दाजुभाइको अपमान नगर्‌। त्‍यो तेरी बड़ी-आमा अथवा काकी हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 आफ्‍नी काकी, ठूलीआमा वा माइजूसित सम्‍भोग नगर्नू, ती आफ्‍नै नाता हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 तिमीले तिम्रा बुबाका दाज्यू-भाइलाई उनकी स्वास्नीसित लैंगिक सम्बन्ध राखेर अपमान गर्नु हुँदैन किनभने तिनी तिमीहरूकी काकी हुन्।

Viz kapitola kopírovat




लेवीहरू 18:14

Následuj nás:

Reklamy


Reklamy