लेवीहरू 18:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 “ ‘आफ्नी आमाकी दिदीबहिनीसित सहवास नगर्नू; किनकि त्यो तेरी आमाकी नजिकको नातेदार हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “‘तैंले आफ्नी आमाकी दिदीबहिनीसित सहवास नगर्। त्यो तेरी आमाकी नजिककी नातेदार हो। Viz kapitolaपवित्र बाइबल13 तिम्री आमाकी बहिनी-दिदी उनको अति नजिकको सम्बन्धी हुन्, यसर्थ उनीसित तिमीले सहवास गर्नु हुँदैन। Viz kapitola |