लेवीहरू 18:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 “ ‘आफ्ना बुबाको दिदीबहिनीसित सहवास नगर्नू; त्यो तेरा बुबाका नजिकको नातेदार हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “‘तैंले आफ्नी फुपूसित सहवास नगर्। त्यो तेरा बुबाकी नजिककी नातेदार हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12-13 आफ्नै बुबाकी बहिनी वा आमाकी बहिनीसित सम्भोग नगर्नू किनकि उनीहरू तेरी फुपू वा सानीआमा हुन्। Viz kapitolaपवित्र बाइबल12 “तिम्रा बुबाकी दिदी-बहिनी उनको नजिककी आफन्त हुन्। यसर्थ तिनीहरूँग तिमीले लैंगिक सम्बन्ध राख्नु हुँदैन। Viz kapitola |