Online Bible

- Reklamy -




लेवीहरू 17:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले अब उसो बाख्रारूपी मूर्तिहरूलाई बलिदान नचढाऊन्, जससँग तिनीहरू व्यभिचार गर्छन्; तिनीहरू र तिनीहरूका पुस्तौँ-पुस्ताका निम्ति यो रहिरहने विधि होस्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूले अब बाख्रारूपी मूर्तिहरूलाई पुजेर आफ्‍ना बलिदानले आफैलाई वेश्‍या नबनाऊन्‌। तिनीहरू र तिनीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो अनन्‍तको विधि होस्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 अब उसो इस्राएलीहरू परमप्रभुप्रति अविश्‍वासी हुनुहुन्‍न अनि तिनीहरूले आफ्‍ना पशुहरू वन-देवतालाई मैदानमा बलि चढाएर मार्नेछैनन्‌। इस्राएलका मानिसहरूले आउँदा दिनहरूमा सधैँभरि यो नियम मान्‍नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 अब उसो तिनीहरू ‘बोका मूर्तिहरूलाई’ आफ्नो बलि चढाउने छैनन्। तिनीहरू अरू देवताहरूको पछि लागेका छन्। यी नियमहरू सधैँको लागि रहिरहनेछ।

Viz kapitola kopírovat




लेवीहरू 17:7

Následuj nás:

Reklamy


Reklamy