Online Bible

- Reklamy -




लेवीहरू 17:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यो आज्ञा यस हेतुले दिइएको हो कि इस्राएलीहरूले आफ्ना बलिदान खुल्‍ला मैदानमा चढाउँछन्, जुन अबदेखि याहवेहका सामु चढाऊन्। तिनीहरूले पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याएर याहवेहकहाँ मेलबलिको रूपमा चढाउनुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यो आज्ञा यस हेतुले दिइएको हो, कि इस्राएलीहरूले आफ्‍ना बलि बाहिर मैदान हुँदो नचढ़ाऊन्‌। तिनीहरूले पूजाहारीकहाँ भेट हुने पालमै ल्‍याएर ती परमप्रभुकहाँ मेलबलिको रूपमा चढ़ाउनुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 इस्राएलीहरूले खुल्‍ला ठाउँमा मार्ने गरेका पशुहरू अब तिनीहरूले परमप्रभुकहाँ ल्‍याऊन् भन्‍ने आज्ञाको अर्थ हुनेछ। अबदेखि तिनीहरूले ती पशुहरू पवित्र पालको ढोकामा पूजाहारीकहाँ ल्‍याई मेलबलिको रूपमा मार्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 यो विधि यसकारण बनाइएको हो जसले गर्दा इस्राएलका मानिसहरूले आफ्नो मेलबलि परमप्रभुलाई चढाउन्। तिनीहरूले मैदानमा मारेको पशु परमप्रभुकहाँ भेट हुने पालको ढोकोमा ल्याउनु पर्छ।

Viz kapitola kopírovat




लेवीहरू 17:5

Následuj nás:

Reklamy


Reklamy