लेवीहरू 17:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसकारण म इस्राएलीहरूलाई भन्छु, “तिमीहरू कसैले पनि रगत नखानू, न त तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले नै रगत खाओस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसकारण तिमीहरू अथवा तिमीहरूसँग वास गर्ने परदेशीहरूमा कसैले पनि रगत नखानू भनी मैले इस्राएलीहरूलाई भनेको हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसैकारण परमप्रभुले इस्राएलीहरूलाई भन्नुभएको छ कि तिनीहरूले वा तिनीहरूका माझमा बास गर्ने कुनै विदेशीले रगतसँगको मासु नखाऊन्। Viz kapitolaपवित्र बाइबल12 यसर्थ म इस्राएलीहरूलाई भन्दछु तिमीहरू मध्ये, कसैले चाहे, स्वदेशी होस् अथवा विदेशी जो तिमीसँग वास गर्छ उसले रगत खानु हुँदैन। Viz kapitola |