लेवीहरू 17:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 “ ‘इस्राएलीहरू वा तिनीहरूसित बस्ने कुनै पनि परदेशी, जसले रगत खान्छ, म त्यो रगत खानेको विरोध गर्छु। अनि म त्यसलाई त्यसका मानिसहरूदेखि बहिष्कार गर्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “‘इस्राएलीहरू वा तिनीहरूसँग वास गर्ने परदेशीहरूमा कसैले रगत खायो भने, त्यो रगत खानेको म विरोध गर्नेछु, र त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरिदिनेछु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 कुनै इस्राएली वा त्यस समाजमा बास गर्ने विदेशीले रगतैसितको मासु खायो भने परमप्रभु त्यसको विरुद्धमा खडा हुनुहुन्छ र त्यसलाई मेरो आफ्नो जन हो भनी ग्रहण गर्नुहुन्न। Viz kapitolaपवित्र बाइबल10 “इस्राएलीहरू मध्ये कसैले ऊ नागरिक होस् अथवा यात्री विदेशी जो तिमीहरूसँग रगत खान्छ, म उसको विरूद्ध रहनेछु अनि म उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनेछु। Viz kapitola |