Online Bible

- Reklamy -




लेवीहरू 16:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हारूनले याहवेहको निम्ति चिट्ठा परेको बोका ल्याएर त्यसलाई पाप शुद्धीकरण बलिको रूपमा चढाओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 चिट्ठामा परमप्रभुको भागमा परेको बोकाचाहिँ हारूनले नजिक ल्‍याएर पापबलिको निम्‍ति त्‍यो चढ़ाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 चिट्ठा हालेर परमप्रभुको निम्‍ति चुनिएको बोको हारूनले परमप्रभुलाई पापबलि चढाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 “चिठ्ठामा परेको बोकालाई हारूनले पापबलिको निम्ति परमप्रभुलाई चढाउनेछ।

Viz kapitola kopírovat




लेवीहरू 16:9

Následuj nás:

Reklamy


Reklamy