लेवीहरू 16:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसले इस्राएली समुदायबाट पाप शुद्धीकरण बलिका निम्ति दुई वटा बोकाहरू र होमबलिका निम्ति एउटा भेडा ल्याओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यसले इस्राएलीहरूको समुदायबाट पापबलिको निम्ति दुई वटा बोका र होमबलिको निम्ति एउटा भेड़ा ल्याओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 इस्राएली जन-समूहले पापबलिको निम्ति एक जोर बोका र होमबलिको निम्ति एउटा साँढ-भेडा दिनेछन्। Viz kapitolaपवित्र बाइबल5 “हारूनले दुइवटा पाठाहरू पापबलिको निम्ति लानु पर्छ अनि एउटा भेडी होमबलिको निम्ति इस्राएलका मानिसहरूबाट लिनु पर्छ। Viz kapitola |