Online Bible

- Reklamy -




लेवीहरू 16:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 अनि महा-पवित्रस्थानको निम्ति, भेट हुने पाल र वेदीको निम्ति; अनि सबै पुजारीहरू र समुदायका सबै सदस्यहरूका निम्ति प्रायश्‍चित गरोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 त्‍यसले महा-पवित्रस्‍थान, भेट हुने पाल र वेदीको निम्‍ति प्रायश्‍चित गरोस्‌। अनि त्‍यसले पूजाहारीहरू र समुदायका सबै मानिसहरूका निम्‍ति पनि प्रायश्‍चित गरोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 र महा-पवित्रस्‍थान, परमप्रभुको पवित्र पालको बाँकी भाग, वेदी, पूजाहारीहरू र सारा जन-समूहलाई चोख्‍याउने पवित्र विधि पूरा गर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 उनले महा-पवित्रस्थान, भेट हुने पाल अनि वेदी शुद्ध पार्नु पर्छ। अनि सबै पूजाहारीहरू र इस्राएलका मानिसहरूलाई शुद्ध पार्नु पर्छ।

Viz kapitola kopírovat




लेवीहरू 16:33

Následuj nás:

Reklamy


Reklamy