Online Bible

- Reklamy -




लेवीहरू 16:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तिनीहरूलाई जलाउने मानिसले आफ्ना लुगा धोएर पानीले नुहाओस्; र त्यसपछि त्यो छाउनीभित्र आओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 ती जलाउनेले आफ्‍नो लुगा धोएर आफ्‍नो शरीर नुहाओस्, र त्‍यसपछि त्‍यो छाउनीमा आओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 ती जलाउने मानिसले छाउनीमा फर्की आउनुअघि आफ्‍ना कपडा धुनु र स्‍नान गर्नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 त्यसपछि त्यो जलाउने मानिसले आफ्नो लुगा अनि शरीर पानीमा पखाल्नु पर्छ। त्यसपछि तिनी छाउनीमा आउन सक्छन्।

Viz kapitola kopírovat




लेवीहरू 16:28

Následuj nás:

Reklamy


Reklamy