लेवीहरू 16:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यस बोकाले तिनीहरूका सारा पाप निर्जन ठाउँमा बोकेर लैजानेछ। अनि त्यस मानिसले त्यस बोकालाई उजाडस्थानमा छोडिदेओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यसरी त्यस बोकाले तिनीहरूका सारा अधर्म एकलास ठाउँमा बोकेर लैजाओस्, र त्यस मानिसले त्यस बोकालाई उजाड़-स्थानमा छोड़िदेओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 त्यस बोकोले मानिसहरूका सारा पाप बोकेर कुनै मानिसले बास नगरेको ठाउँमा लैजानेछ। Viz kapitolaपवित्र बाइबल22 यसर्थ बोकाले मानिसहरूको सबै पापहरू एकान्त ठाउँमा बोकेर लैजाने छ। मानिस जसले बोकालाई लिएर जान्छ, उसले यसलाई मरुभूमिमा छोड्ने छ। Viz kapitola |